सांसद विकास कोष ब्युँताउनु नीतिगत भ्रष्टाचार हो, रोक्नुपर्छ : सुमना श्रेष्ठ

काठमाडौं । रास्वपा सांसद सुमना श्रेष्ठले सांसद विकास कोषमार्फत पैसा वितरण कार्य रोक्नुपर्ने माग गरेकी छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले २०७६ सालयता मात्र १७ अर्ब रुपैयाँ वितरण भएकाले अब सांसद विकास कोष बन्द गर्नुपर्ने बताइन् । सांसद विकास कोष ब्युँताउनु नीतिगत भ्रष्टाचार हुने भएकाले यसलाई रोक्नुपर्ने भन्दै उनले सांसद विकास कोषको विपक्षमा … Continue reading सांसद विकास कोष ब्युँताउनु नीतिगत भ्रष्टाचार हो, रोक्नुपर्छ : सुमना श्रेष्ठ